काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर बनेको छ । असंवैधानिक रुपमा होटलमा सपथ लिएर मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो । आफू अनूकुल माहोल नबन्ने पक्का भएकाले उनले बुधबार राजीनामा दिएका हुन् । हरेक […]