अमेरिकाको मिनेसोटामा आइसले गर्यो छापा मार्ने तयारी, ट्रम्पद्वारा स्वीकृति

अमेरिकी आप्रवासन अधिकारीहरूले मिनेसोटामा छापा मार्ने अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। अधिकारीहरूले मिनेसोटाको मिनियापोलिस क्षेत्रमा अभियान चलाउने तयारी गरेको बताइएको छ। उक्त क्षेत्रमा सोमाली आप्रवासी समुदायको ठूलो बसोबास रहेको छ र सोही क्षेत्रलाई लक्षित गरेर छापा अभियान चलाउने अधिकारीहरूको तयारी रहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याबिनेट बैठकका क्रममा मिनेसोटाको सोमाली समुदायले अमेरिकालाई कुनै योगदान […]