आफ्नै गुरु र वरिष्ठ चिकित्सकलाई तोसिमा कार्कीले भनिन्- भाइरसहरू

राजनीतिमा आउनुअघि डा. कार्की आफैँ चिकित्सा क्षेत्रमै क्रियाशील रहेकाले उनले 'भाइरस' भनेर टिप्पणी गरेका प्राध्यापक चिकित्सकहरूमध्ये केही उनका प्रत्यक्ष गुरुहरू र अन्य सबै उनीभन्दा वरिष्ठ एवं आफ्नो क्षेत्रमा अब्बल र दक्ष चिकित्सकहरू हुन्।