प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले जनताको चाहनाअनुसार काम गर्न सरकारमा आएको भन्दै आम नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि विद्यार्थी संगठन र कर्मचारीतन्त्रमा दलगत प्रभाव बढ्दै जाँदा प्रणाली नै कमजोर बनेको उल्लेख गरे। उनले धेरै संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका “स्लिपर सेल” जस्तै बनेको टिप्पणी […]