ट्रम्पले भने- इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्नेछ

२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।' उनले …