चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी

काठमाडौं– चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन्  । यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।  सङ्घको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा  कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईँ, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी […]