५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहतमा राख्नुपर्ने धारणा राखेका छन् । शनिबार राष्ट्रिय समाचार समिति(रासस)सँग कुराकानी गर्दै मुख्यमन्त्री कँडेलले संघ सरकारले अब स्थानीय तहका प्रमुख …