प्रशासकीय अदालतको सुनुवाइ स्थगित गर्न बारको अनुरोध

नेपाल बार एशोसिएशनले प्रशासकीय अदालतको सुनुवाइ स्थगित गर्न अनुरोध गरेको छ।