पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन्। हिरासतमा परेको १३ दिनपछि बिहीबार ओली र लेखक रिहा भएका हुन् । ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाटै अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीको दुई नम्बर गण महाराजगञ्जबाट छाेडिएको […]