प्रदेश र स्थानीय सरकारको थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मा विश्वप्रकाशलाई

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय …