मोफसलकै पुरानो तथा प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ। पोखरा रंगशाला मा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै सहाराले १२ वर्षपछि पुनः ट्रफी उचाल्न सफल भयो। च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार नगद पुरस्कार प्राप्त […]