बैतडीमा सडकबाट २०० मिटर तल खस्यो जिप, चालकको मृत्यु

बैतडीमा गएराति एउटा बोलेरो जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।