१० चैत, काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चुनिएको नयाँ केन्द्रीय समितिलाई शेरबहादुर देउवा नेतृत्वको निवर्तमान केन्द्रीय समितिका …