योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष प्रशिक्षण दिएको छ । मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसदले बुधबार दोस्रो दिनको सुरुवात योग आशनबाट गरेका छन् । बुधबार बिहान योग साधक एनपी भानु शर्माले रास्वपाका सांसदलाई योग अभ्यास गराएका हुन् । दिउँसो १ बजेसम्म चल्ने प्रशिक्षणको समापनमा सभापति रवि […]