जेन-जी आन्दोलनपछिको पुनर्निर्माणमा गैरआवासीय नेपाली सक्रिय हुने

संसद भवनको सरसफाईका लागि स्वयंसेवकसहित पुगेको टोलीलाई त्यहाँका कर्मचारीहरूले सम्पूर्ण भवन भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्थाबारे जानकारी दिएका थिए।