सप्तरी प्राइड लिगको सेमिफाइनल समीकरण पूरा

३१ असार, काठमाडौं । सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सम्पन्न खेलपछि कन्चनरुप राइनोज र खडक वारियर्स सेमिफाइनलमा प्रवेश गरेका छन्। यसअघि नै समूह ‘ए’ विजेता राजविराज राजदेवी …