उपसचिवको लिखित नतिजा प्रकाशन, को – को भए पास ? हेर्नुहोस् नतिजा

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले आइतबार  सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।  लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९२/०८१-८२,(खुला) लेखा परीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित […]