काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी प्रक्रिया थप कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । बोर्डले दाबी माग खर्च समिति मार्फत पुनरावलोकन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउँदै पूर्वस्वीकृति बिना दाबी भुक्तानी नहुने स्पष्ट गरेको हो । स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा नियमावली, २०८० तथा त्यसअनुसार तय गरिएको दाबी […]