गुल्मी क्षेत्र नम्बर-१ मा उम्मेदवारहरूबीच खुसी साटासाट

६ माघ, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका तीन प्रमुख राजनीतिक दलका नेताहरूले मनोनयन दर्ताका क्रममा सामूहिक रूपमा खुसी साटासाट गर्दै सौहार्द्धपूर्ण सन्देश दिएका छन्। मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको …