धरान बस दुर्घटना‚ मृतकको पहिचान खुल्यो

सुनसरी। धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र ३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान १३ का सुवेक्षा सुब्बा […]