उदयपुर–१ बाट प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा असहमति, खड्काले नाम फिर्ता लिन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि अघि सारेको उम्मेदवार सिफारिस सूचीप्रति नारायण खड्काले आपत्ति जनाएका छन्। सिफारिस सूचीमा आफ्नो नाम समावेश गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सूचीबाट नाम हटाउन औपचारिक अनुरोध गरेका हुन्। खड्काले यस विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। […]