जेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहीनता बढ्यो

नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी …