१ माघ, गुल्मी । तीन जिल्लाको संगमस्थल तथा ऐतिहासिक–धार्मिक क्षेत्र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–स्थित रिडीमा माघे सक्रान्ति मेलाको अवसरमा श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रहेको रिडीमा माघे सक्रान्तिको …