हर्क साम्पाङको उत्सव

२४ पुस, धरान । कुनै सामाजिक उत्सवको तयारी चले जस्तो । माहोल देख्दा लाग्छ– वनभोजमा निस्कने खुशीयाली छ, अथवा जन्ती जाने तयारी भइरहेको छ । पुसे चिसो बढ्दो छ । तर शनिबार, (१९ पुस) बिहानको चिसोले धरानको …