एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । गत १०-१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासीय भवनहरू ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरूमा क्षति पुगेको एजेन्सीले जनाएको छ । सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध […]