कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं-५ र बाँके-२ बाट सिफारिस गरिएको छ।