फुटबलर भरत सम्मानित

काठमाडौं युरो आइबी वर्ल्ड स्कुल, गोंगबुले फुटबलका भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ।