१० मंसिर, काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित भएको छ ।
‘एक्स्लिेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मानित …