काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बागमती करिडोरको थापाथलीस्थित नदी किनारमा पार्क बनाइरहेको छ। मंसिर १६ गते उद्घाटनको तयारी रहेको पार्क निर्माणको अन्तिम चरणमा छ। पार्कमा व्यायाम गर्न मिल्ने एक्सरसाइज जोन, साना बच्चाहरूका लागि प्ले जोनका साथै बेन्चलगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ। यद्यपि पार्कमा बर्खाका बेला बाढीको जोखिम भने रहने देखिएको छ। नदी किनारका पार्कहरूमा बर्सेनि बाढीले क्षति […]