काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले टोटनह्याममाथि शानदार जित निकालेको छ । खेलको सुरुदेखि अन्तिम समयसम्म दबाबमा राखेको आर्सनलले ४–१ गोल अन्तरको जित निकालेको हो । आर्सनलका लागि खेलको ३६ औं मिनेटमा गोल गर्दै लियान्ड्रो ट्रोडार्सले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४१ औं मिनेटमा एबेरेची एजेले दोस्रो गोल […]