'वर्ड अफ माउथ' ले चलेको फिल्म 'परान' को कति पुग्यो व्यापार?

तेस्रो सातासम्म आउँदा पनि फिल्मको व्यापार उत्साहजनक छ। शनिबार त फिल्मले देशभर 'हाउसफुल' व्यापार गर्‍यो।