संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरदार बनाउनेभन्दा उनीहरूलाई पीडितका रूपमा स्वीकार गरी संरक्षण, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले बालविवाहसम्बन्धी कानुनी व्यवस्था, त्यसको […]