सर्वोच्चको आदेश : यो सरकारको प्रमुख काम चुनाव गराउने हो, दीर्घकालीन प्रभाव पार्ने निर्णयतिर नलागोस्

काठमाडौं- सर्वोच्च अदालतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘चुनावी सरकार’को सीमाभित्र रहन निर्देशन दिएको छ। अदालतले राजदूत फिर्ता गर्ने निर्णय नगर्नू , नगराउनू, गर्न नलगाउनू भनी सरकारका नामम अन्तरिम आदेश पनि जारी गरेको छ । न्यायाधीश शारदा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार आदेश जारी गर्दै अन्तरिम सरकारको प्राथमिक दायित्व निर्वाचन सम्पन्न गर्नु मात्रै […]