काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवातका कारण नेपालको पूर्वी भागमा हुने वर्षाले नदी सतह बढ्ने भन्दै कोशी, मधेश र बागमतीका २७ वटा जिल्लामा सतर्कताको चेतावनी जारी गरेको छ। विभागका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, […]