चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

काठमाडौँ, २६ असोज । दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएको छ । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई […]