काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नताबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको हो । राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिन्छ । बस चालक दावा लामा र ट्राफिक […]