‘मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो छ’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलिया र धेरै रहेको बताएका हुन् । उनले विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत रहेको बताए । शाहले वर्तमान सरकारले […]