भारत, चीन र अमेरिकासहित १३ देशमा नयाँ राजदूत सिफारिस

काठमाडौं ।  सरकारले भारत, चीन र अमेरिकासहित १३ वटा देशमा नयाँ राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले खाली रहेका तथा नयाँ नियुक्ति गर्नुपर्ने कूटनीतिक नियोगहरूका लागि यी नामहरू अघि सारेको हो। १. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत३. चिरनजंग थापा […]