नेपालले १८ वर्षदेखि मागिरहेको छ ‘जलवायु न्याय’, प्रचण्डले उठाएको मुद्दामा अहिलेसम्म कति प्रगति ?

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दैछन् । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले यसपटक जलवायु न्याय, हिमाली क्षेत्रको जोखिम र जलवायु परिवर्तनबाट भएको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउने तयारी गरेको छ । तर बालेनले संयुक्त राष्ट्रसंघमा पहिलोपटक नेपालको यो पीडा सुनाउन लागेका भने होइनन् । नेपालले हिमाल […]