काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट अलग हुने घोषणा गरेका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक परिस्थिति आफ्नो पक्षमा नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका हुन्। नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक प्रक्रियाअनुसार विश्वासको मत लिन […]