उकालो लाग्दै प्याजको भाउ, कति पुग्यो किलोको ?

२९ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो । आज शुक्रबार प्याजको भाउ प्रतिकिलो औसत ६ रुपैयाँ बढेको …