काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आज अपराह्न नेपाल आउने भएका छन्। उनको भ्रमणलाई नेपाल-भारत सैन्य सम्बन्धमा नियमित उच्चस्तरीय संवाद र सहकार्यको निरन्तरताका रूपमा लिइएको छ। भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिने कार्यक्रम तय भएको छ। राष्ट्रपति […]