बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाएको उपभोक्ताको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव आफैं ग्यास उद्योग र बिक्री डिपोको अनुगमनमा निस्किएकी छन्। नेपाल आयल निगमले साविकभन्दा बढी ग्यास आयात भइरहेको दाबी गरिरहेकै बेला बजारमा अभावको गुनासो आएपछि मन्त्री यादवले शुक्रबार काठमाडौंको बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन्। मन्त्री यादवले उद्योगमा […]