काठमान्डौ फर्केका गृहमन्त्री गुरुङको चेतावनी: धर्मको नाममा द्वन्द्व भड्काउनेलाई कडा कारबाही

• साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि सह्य नहुने गृहमन्त्रीको चेतावनी।• भ्रामक सूचना फैलाएर द्वन्द्व सिर्जना गर्नेलाई कानुनी कारबाही गरिने।• मधेस घटनापछि सामाजिक सद्भाव कायम राख्न सबैलाई संयम अपनाउन आग्रह। गृहमन्त्री सुदन गुरुङले धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, भ्रामक सूचना फैलाउने र समाजमा द्वन्द्व सिर्जना गर्ने गतिविधिविरुद्ध राज्य कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। मधेस भ्रमणबाट […]