मनाङको हिमलुङमा हिमपहिरो, १० जना सम्पर्कविहीन

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ।