सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट तीन दशकपछि पारिवारिक पुनर्मिलन

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ।