नक्कली शरणार्थी प्रकरण : टोपबहादुर दोषी ठहर, छोरा सन्दीपले पाए सफाइ

२३ असार, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाएका छन् । त्यस्तै यो प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि जिल्ला अदालतले सफाइ …