यदि तपाईं अमेरिकाबाहिर रहेको बेलामा नै तपाईंको ग्रिन कार्ड हराए, नष्ट भए वा चोरी भएमा तपाईंले आई–१३१ए फाराम भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स वा अन्य यात्राका साधनले ग्रिन कार्ड हराएको व्यक्तिलाई पनि यात्राको अनुमति दिने भएकाले यसलाई क्यारिअर डकुमेन्टसमेत भनिन्छ । यो डकुमेन्टसहित अमेरिकामा आउने व्यक्तिलाई चढाएबापत एयरलाइन्स वा […]