काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । केप भर्डेविरुद्ध अन्तिम १६ का लागि भएको खेलमा गोल गर्दै उनी विश्वकपका लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् । मेसीको यो अद्वितीय गोल शृंखला सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो । उनले अष्ट्रेलियाविरुद्ध गोल […]