'मुस्ताङको युरेनियम उत्खनन गर्न अमेरिकी सेनासँग सहमति भएको हो?' भन्ने सांसदको प्रश्नमा परराष्ट्रमन्त्रीले दिए जबाफ

परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको मुस्ताङ जिल्लामा भएको युरेनियम खानी उत्खनन गर्ने विषयमा सांसदले उठाएको प्रश्नमा जबाफ दिएका छन्।